Jagaran News

सिभिल बैंकले मनायो “ग्लोबल मनी विक”

काठमाडौं, १७ चैत । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनी विक”मा विविध वित्तिय साक्षरता

सरकार र थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता, के भयो कुराकानी ?

काठमाडौँ , चैत १७ । सरकारी वार्ता टोली र थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता भएको छ । समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न सरकारी वार्ता टोली

नयाँ र ठूला योजनाको प्रस्ताव पेस नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं , चैत १७ । अर्थमन्त्री विष्णुप्रसाद पोडेलले विभिन्न मन्त्रालयलाई नयाँ ठूला योजना प्रस्ताव पेस नगर्न आग्रह गरेका छन् । आगामी बजेटको सिलिङ कम हुने भन्दै उनले आगामी आर्थिक वर्ष

सर्वोच्चमा फैसला सच्याउने निवेदन दर्ता गरेर फर्किए प्रचण्ड, भने -अदालतले राजनीतिक निर्णय सच्याउनेमा विश्वस्त छौँ

काठमाडौं, चैत १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा निवेदन दर्तापछि फर्किएका छन्।उनी फागुन २३ को सर्वोच्चले गरेको नेकपा नाम विवाद निरुपणको फैसला सच्याउन माग गर्दै सर्वोच्च

भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढ्यो , २४ घण्टामा ५६ हजार संक्रमित, २७१ जनाको मृत्यु

काठमाडौँ , चैत १७ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २७१ जनाको मृत्यु भएको छ

आज सुनको मूल्य घट्यो , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, चैत १७ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

धनगढीमा भारतबाट आएका १२ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत १७ । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा

जन्मकैदका दोषीलाई उन्मुक्ति दिने सरकारको तयारी, १९ बुँदे माग सम्बोधन गर्न तीन सदस्यीय वार्ता समिति गठन

काठमाडौं, चैत १७ । जन्मकैदको फैसलापछि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीसहितको ज्यान मुद्दा फिर्तालगायत १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संगोजकत्वमा तीन सदस्यीय

४७ वर्ष लामो सम्बन्धमा ब्रेक : ओली–नेपाल नदीका दुई किनारा

काठमाडौं, चैत १७ । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट

मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने

काठमाडौं , चैत १७ । उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय

जल तथा मौसम विभाग भन्छ-मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस्

  काठमाडौँ, चैत १७ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

वायु प्रदूषण बढ्यो, आजदेखि चार दिन देशभरका सबै शिक्षण संस्थाहरू बन्द

काठमाडौँ, चैत १७ । वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि चार दिनलाई बन्द गरिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले