
कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो
काठमाडौं, असार २७ । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने
काठमाडौं, असार २७ । मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ भोलि असार २८ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ)बाडँफाँड

नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरी हस्तक्षेप, सिंहदरबार गेट अगाडिबाट दर्जन बढी पक्राउ
काठमाडौं , असार २७ । स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान सिंहदरबार गेट अगाडिबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको

भारतमा फेरि एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला
काठमाडौं, असार २७ । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना

रेड पाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ
काठमाडौँ, असार २७ । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट तीन

नेकपा एमाले सर्वोच्चको फैसलापछि एकीकृत हुन्छ : बामदेव गौतम
काठमाडौं, असार २७ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि मात्रै नेकपा एमाले एकीकृत हुने बताएका छन्। राष्ट्रियसभा सदस्यरहेका रहेका गौतमले अइतबार राष्ट्रियसभालाई सम्वोधन गर्दै अहिले पार्टी एकताका

सरकारले गर्यो एआइजीको जिम्मेवारीमा हेरफेर
काठमाडौं , असार २७ । सरकारले पाँचजना एआईजीको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेर गरेको छ। सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग,

सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएपछि एकीकृत कारोबार सुरु
काठमाडौं , असार २७ । सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिएपछि बैंकले एकीकृत कारोबार सुरु गरेको छ । फाइनान्स गाभिएपछि बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँ र ऋण लगानी करिव

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते
काठमाडौं, असार २७ । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने
काठमाडौं, असार २७ । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार

अब कोरोनाविरुद्धको खोपको अभाव हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन्। आइतबार काठमाडौँमा कोभिड – १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै

एमाले विवाद सहमति नजिक, कार्यदलको आजको बैठकले अन्तिमरूप दिने
काठमाडौँ, असार २७ । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यादलले बैठक सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ । आज बस्ने बैठकले समझदारी






