Jagaran News

युरोकपको उपाधि इटालीले जित्यो

काठमाडौं, असार २८ । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा

मध्यरातमा मिल्यो एमाले विवाद , कार्यदलले गर्‍यो १० बुँदे सहमति (पत्रसहित)

काठमाडौं, असार २८ । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आइतबार लगातार १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले

विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

काठमाडौं , असार २७ । सत्तारुढ नेकपा एमाले विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन्

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं, असार २७ । ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा

फेरि मनाङे खेलकुद मन्त्री, गण्डकीका विनाविभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

काठमाडौँ, असार २७ । गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले जिम्मेवारी पाएका छन् । लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका

थप एक हजार ८ सय बढीमा कोरोना पुष्टि, १ हजार ५ सय निको भए, आज मृत्यु कति

काठमाडौं, असार २७ । आइतबार नेपालमा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ एन्टीजेन परिक्षणमा क्रमशः १

नबिल बैंक र युनाईटेड फाइनान्सको एकीकृत कारोबार सुरु

काठमाडौं , असार २७ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पुरा गरी आजदेखि एकीकृत कारोबार शुरु गरेको छ। आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं, असार २७ । प्रहरीले भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया

देशभरका पेट्रोल पम्प र निगमका गाडी चल्न नदिने पाँच विद्यार्थी संगठनको घोषणा

काठमाडौं, असार २७ । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको

सेयर बजारमा हरियाली: ७३ अंकले बढ्दा आठ अर्ब छ करोडको सेयर किनबेच

काठमाडौं , असार २७ । चालु आर्थिक वर्षको अन्तिम साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा साताको पहिलो कारोवार दिन आईतबार नै करेक्सन आएको छ ।

माओवादी केन्द्र ‘अवैधानिक’ भन्ने दाबी निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं, असार २७ । निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ, असार २७ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बोलाएका छन् । एकताका लागि सहमति जुटाउन गठित कार्यदलले कसरत जारी राखेकै अवस्थामा अध्यक्ष ओलीले स्थायी