Jagaran News

सर्वोच्चको फैसला स्वागतयोग्य : माओवादी केन्द्र, सर्वोच्चले संविधानको रक्षा गर्‍यो: प्रचण्ड

काठमाडौं , असार २८ । नेकपा माओवादी केन्द्रले पनि संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले

सर्वोच्चको फैसला स्वागतयोग्य भन्दै माधव नेपालले भने- मृत्युशय्‍यामा पुगेको संसद जोगियो

काठमाडौं, असार २८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसदलाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको

सर्वोच्चले भन्यो -७६(५) मा ह्वीप लाग्दैन, माधव पक्षलाई कारवाही हुँदैन

काठमाडौं , असार २८ । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ । सर्वोच्चको यो आदेशसँगै शेरबहादुर

सर्वोच्चको आदेश : भोलि ७ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु

काठमाडौँ, असार २८ । सर्वोच्च अदालतले मंगलबार ७ बजेभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना

सर्वोच्चद्वारा संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं, असार २८ । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको

कोरोना महामारी: विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघ्यो

काठमाडौं , असार २८ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४०

प्रतिनिधिसभा विघटन : प्रधान न्यायाधीशसँग चार न्यायाधीश छलफलमा, कस्तो आउला फैसला ?

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधान न्यायाधीशसँग चार जना न्यायाधीश छलफलमा जुटेका छन् । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र

सर्वोच्चको फैसलाअघि ‘हाई अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन, चौतर्फी चासो

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज फैसला सुनाउने तयारी भइरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख डोज खोप

काठमाडौं, असार २८ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाडौं आईपुगेको छ। कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले पठाएको खोप काठमाडौं आइपुगेको हो। सोमबार ९आज० पत्रकार सम्मेलन

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी दुई जनाले पाए ११ कित्ता

काठमाडौं, असार २८ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको

अमेरिकाले दिएको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै, कस्ता नागरिकले पाउँछन् यो खोप ?

काठमाडौँ, असार २८ । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज ९सोमबार० बिहान नेपाल आइपुग्दै छ। कोभिड(-१९ विरुद्धको जे एन्ड जे भ्याक्सिन बिहान ११ बजे कतार

प्रतिनिधिसभा विघटनविरुद्ध रिटको आज फैसला !

काठमाडौं , असार २८ । प्रतिनिधिसभा विघटनविरुद्ध रिटको फैसला संभवत आज आउने भएको छ । गत साता बहस सकिएसँगै सर्वोच्च अदालतले रिटलाई हेर्दाहेर्दैमा राखेर (आज)का लागि पेसी तोकेकोले आजै फैसला