Jagaran News

भोलिदेखि शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोना खोप लगाइने

काठमाडौँ, असार २८ । विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत देशभरका शिक्षक तथा कर्मचारीहरुले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी

फैसलालाई जित-हारको रूपमा नलिन देउवाको आग्रह, अझै जिम्मेवार बनाएको उल्लेख

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गरेका छन्। उनले देश र जनताको हितमा संयम

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ , असार २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको बैठकले गरेको सिफारिशमा सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन

थप २ हजार ३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, असार २८ । गत २४ घण्टामा नेपालमा २ हजार ३७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार १३३ जना

सर्वोच्चको फैसलाले संविधानलाई ट्रयाकमा ल्यायो: सभापति देउवा

काठमाडौँ, असार २८ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै सभापति देउवाले लिक बाहिर धकेलिएको संविधानलाई सर्वोच्चले ट्रयाकमा

सर्वोच्चको फैसला नमान्ने भन्दै प्रधानन्यायाधीश राणाप्रति महेश बस्नेतको आक्रोश, देश द्वन्द्वमा जाने चेतावनी

काठमाडौँ, असार २८ । नेकपा एमालेका नेता महेश बस्नेतले सोमबार संवैधानिक इजलासबाट भएको फैसलाका सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाप्रति चर्को आक्रोश प्रकट गर्दै फैसला नमान्ने चेतावनी दिएका छन् । बस्नेतले

४५ अंकले घट्यो नेप्से , झण्डै १० अर्बको सेयर किनबेच

काठामाडौं , असार २८ । नेप्सेको उच्च बृद्धि रोकिएको छ । अघिल्लो दिन ७५ अंकले बढेको नेप्से आज सोमबार भने एकैपटक ४५ दसमलव छ अंकले घटेर २८ सय ५४ दसमलव

पाँच विद्यार्थी संगठनद्वारा सर्वोच्चको परमादेशको स्वागत, भने – ओलीको निरंकुश र अधिनायकवादी शासन अन्त्य भयो

काठमाडौं ,असार २८ । पाँच विद्यार्थी संगठनले संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको स्वागत गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू समाजवादी,

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ , असार २८ । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै

सर्वोच्चको फैसलापछि साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं , असार २८ । सर्वोच्च अदालतको फैसलापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी

अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गर्यो : कांग्रेस

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गरेको छ। कांग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक

चट्याङ लागेर सेल्फी खिच्दै गरेका ११ को मृत्यु

काठमाडौं, असार २८ । चट्याङ लागेर सेल्फी खिच्दै गरेका ११ को मृत्यु भएको छ । यो खबर भारतको हो । भारतको जयपुरमा चट्याङ लागेर आइतबार कम्तीमा ११ जनाको ज्यान गएको