Jagaran News

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ , असार २७ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं , असार २७ । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

काठमाडौं , असार २७ । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण

कांग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

काठमाडौं, असार २७ । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकांक्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता

अब सातामा ५३ अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ, असार २६ । सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप

काँग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयास, छलफल सकारात्मक

काठमाडौँ , असार २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले

आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं , असार २६ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (आज विहान) देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही

काठमाडौं उपत्यकामा मेलम्चीको पानी फेरि आउन तीन महिना लाग्ने

काठमाडौँ, असार २५ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी पुनः ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा

सीवाईसी लघुवित्तले करिब चार करोडको आईपीओ जारी गर्दै

काठमाडौं , असार २५ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५

कहिले हुन्छ मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट ?

काठमाडौं असार २५ । नेपालमा पछिल्लो समय शेयर बजार सुस्ताए पनि प्राथमिक शेयर बजार भने तातिरहेको छ ।बुधबार मात्र आइपीओ बाँडफाँडको रौनक ल्याएकोमा हिजो देखि युनियन लाईफ इन्स्योरेन्सले आइपीओ निष्कासनले

हेइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न

काठमाडौं, असार २५ । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती

खाद्य प्रशोधन कारखानामा आगलागी , ५२ जनाको मृत्यु

काठमाडौं, असार २५ । बंगलादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको