लुम्बिनीमा जसपाका तीनमन्त्री सांसदबाट पदमुक्त

काठमाडौं, साउन १५ । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसद पदमुक्त भएका छन् ।

पदमुक्त हुने सांसदमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् ।

प्रदेशसभा सचिवालयले शुक्रबार पत्र सार्वजनिक गर्दै प्रदेश मन्त्रीसमेत रहेका तीन सांसद पदमुक्त भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्