Jagaran News

संखुवासभामा ६ जनाको हत्यामा नयाँ मोड, आरोपित लोकबहादुरका भाइ पनि पक्राउ

काठमाडौं, भदौ ३१ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्यामा नयाँ मोड देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा

रामेछापमा जीप दुर्घटना: ३ जनाको मृत्यु , एक बालक गम्भीर घाइते

काठमाडौं, भदौ ३१ । रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । । अन्य १ जना घाइते भएका छन् । जीपमा रहेका चार जनामध्ये तीन जनाको ज्यान गएको

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ , ३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

  काठमाडौँ , ३१ भदौ । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ।

दैलेख शिक्षक हत्या प्रकरणः अभियोगमा विद्यालय नजिकैकी एक महिला पक्राउ, हत्या गरेको स्वीकार

काठमाडौं, भदौ ३० । दैलेखका शिक्षकको हत्या अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । गुराँस गाउँपालिका–८ छोटेपोखराका ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बिसीको हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना

एशियन लाईफ इन्स्योरेन्सद्वारा रु.१ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले बीमित गकुल महराको परिवारजनलाई रु. १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेको ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडौं, भदौ ३० । नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज

थप १ हजार ७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु , निको कति भए ?

काठमाडौं, भदौ ३० । बितेको २४ घण्टामा देशभर थप १ हजार ७६० जनामा कोरोना पुष्टि भएको छ । १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण

कम्युनिष्टबाट मात्रै देशमा तीव्र विकास सम्भव छ : अध्यक्ष ओली

काठमाडौँ , भदौ ३० । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन् । एमालेको बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले

काठमाडौंको स्वयम्भूबाट पेस्तोलसहित एक जना पक्राउ, बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी प्रहरी निणन्त्रणमा

काठमाडौं, भदौ ३० । काठमाडौंको स्वयम्भूबाट हतियारसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।तारकेश्वर नगरपालिका ३ का २४ वर्षीय सोनाम तामाङ पेस्तोलसहित पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। मेड इन

कोरोना र भूराजनीतिक मुद्दाका कारण तेलको मूल्य बढ्यो: व्यवसायी

काठमाडौं, भदौ ३० । नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले विश्व बजारमा नै खाने तेल र घ्युको मूल्य बढेका कारण नेपालमा पनि मूल्य बढेको बताएको छ। संघले आज एक विज्ञप्ति जारी

दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

काठमाडौं, भदौ ३० । स्वीट्जरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ ।