
मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट
काठमाडौं, भदौ ३१ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई
अष्टलक्ष्मी शाक्यले भनिन् – माधव नेपालको बाटो सही छैन, एमालेमै फर्किनुस्
काठमाडौं , भदौ ३१ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्। नेकपा एमालेले बिहीबार गरेको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधनका क्रममा नेता नेपालले नयाँ

आज पनि शेयर बजार राताम्मे, साढे ७६ अंकको गिरावट
काठमाडौं, भदौ ३१ । लगातार तेस्रो दिन पनि शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज बिहीवार ७६ दशमलव ६५ अङ्कले घटेर दुई हजार आठ सय १२ दशमलव ३८

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न कर्मचारी सञ्चयकोषलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ , भदौ ३१ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् । कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै उनले सञ्चयकर्ताको पैसालाई कोषले

ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज
काठमाडौं, भदौ ३१ । ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत

घट्दै छ नेपालमा कोभिड–१९ संक्रमण , यस्तो छ साउनयताको तथ्यांक
काठमाडौं , भदौ ३१ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागी रहेको छ । भदौ महिनामा दोस्रो लहरयताकै थोरै कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

नबिल बैंकको आकर्षक दशैं अफर
काठमाडौँ , भदौ ३१ । नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा

दैलेखमा आमा–छोराले सँगै दिए कक्षा १२ को परीक्षा
काठमाडौं, भदौ ३१ । । दैलेखमा आमा–छोराले कक्षा १२ को परीक्षा सँगै दिएका छन् । बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा दैलेखमा पनि आमा र छोरा सहभागी भएका

मुलुक बजेट शून्यतामा : देउवा सरकार ‘सर्ट डाउन’मै गएको हो ?
काठमाडौं, भदौ ३१ । देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात ६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन

प्रधानसेनापति शर्माको सैनिक कूटनीतिलाई प्राथमिकता दिने सङ्केत
काठमाडौँ , भदौ ३१ । ‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्त्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्त्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुसरण गर्दै प्रधानसेनापति प्रभुराम

काँग्रेस महाधिवेशन : यी १० नेता जसको सभापति हुने सपना रह्यो अधुरै
काठमाडौं , भदौ ३१ । भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहिँ होइन । नेपाली काँग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा

यी हुन् निष्क्रिय भएका महत्त्वपूर्ण १० अध्यादेश, प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकियो
काठमाडौं, भदौ ३१ । संसद्मा पुगेका १० वटा महत्त्वपूर्ण अध्यादेश बुधबारदेखि निष्क्रिय भएका छन्। दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापन भएपछि साउन ३ गते पेस भएका १५ वटा अध्यादेश मध्ये १० अध्यादेश निष्क्रिय


