
प्रचण्ड भन्छन् -ओलीले मेरा कारण एकता विफल भएको भन्नु झुठ र भ्रामक
काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कारण नेकपा एकताको प्रयास सफल नभएको भन्ने आरोप भ्रामक रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा

महोत्तरीमा जङ्गली हात्तीको आतंक, तीन घरमा तोडफोड
काठमाडौँ, जेठ २४ । महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर आतंक मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय

प्रचण्ड र नेपालबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौँ, जेठ २४ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको

नेतृत्व हस्तान्तरण तयारीमा प्रधानसेनापति, काठमाडौं–तराई द्रुतमार्ग २०८१ सालभित्रै सम्पन्न हुने दाबी
काठमाडौं, जेठ २४ । अवकाश पाउनु ९५ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका छन् । सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने हल्ला चलिरहेका

निगमले घटायो हवाइ इन्धनको मूल्य, कति पुग्यो अब ?
काठमाडौं , जेठ २४ । नेपाल आयल निगमले हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा गएराति १२ बजेदेखि लागू हुने गरी

पाकिस्तानमा दुई रेल ठोक्किदा ३० जनाको मृत्यु, थुप्रै घाइते
काठमाडौं , जेठ २४ । पाकिस्तानमा सोमबार बिहान दुई रेल ठक्कर खाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको डहरकी नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक

प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा समस्या: संवैधानिक इजलास स्थगित
काठमाडौं, जेठ २४ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुँने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा बिरामी भएपछि आज संवैधानिक इजालास स्थगित भएको सर्बोच्च अदालत प्रशासनले जनाएको छ ।

नेपाल–खनाल पक्षको बैठक बस्दै, ओलीको एकता प्रस्तावप्रति साझा धारणा बनाइने
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हिजो राति राखेको ६ बुँदे प्रस्तावमा साझा धारणा तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र

मेलम्ची मेलोः हतारमा उद्घाटन, अहिले परीक्षण
काठमाडौं , जेठ २४ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम

असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने
काठमाडौं , जेठ २४ । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी

ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?
काठमाडौं , जेठ २४ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
काठमाडौं , जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी



