
दसैंमा घर जाने हो ? यसरी हुँदै छ यातायातको व्यवस्थापन
काठमाडौं , असोज २ । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीनको मृत्यु
काठमाडौँ , असोज २ । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर तीन जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु

क्लासिक टेकका प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेललाई पितृशोक
काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि.का फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेललाई पितृ शोक परेको छ । उनको बुवा विश्वनाथ खरेलको ८५

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना : यस्तो छ नयाँ विधेयक
काठमाडौं, असोज १ । मन्त्रिपरिषद् बैठकले बिहीबार पारित गरेर सिफारिस गरेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशन

सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा विशेष योजना
काठमाडौं, १ भदौ । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत

आजबाट साल्ट ट्रेडिङद्वारा ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं, असोज १ । आजबाट काठमाडौँ उपत्यकाका ६ स्थानसहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनमा ल्याएको हो ।

आर्थिक अभावकका कारण रंगशालाको काम रोकियो, धुर्मुसले भने- १६ करोडभन्दा धेरै ऋण लाग्यो
काठमाडौं, असोज १ । आर्थिक अभावका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ ले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। चितवनको भरतपुर –१५ मा निर्माण भइरहेको रंगशालाको काम ३५ प्रतिशत

कोरोना अपडेट: १० जनाको मृत्यु , १५ सय ५८ संक्रमित थपिए
काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५

असोज दोस्रो सातादेखि दसैँको अग्रिम टिकट बुकिङ खुलाइने, भाडा समायोजन के हुँदैछ ?
काठमाडौं, असोज १ । । सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते

घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित
काठमाडौँ , असोज १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना

आजदेखि लागू हुनेगरी अधिकांश बैंकले बढाए ब्याजदर : कसको कति ?
काठमाडौं, असोज १ । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा

‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’
काठमाडौं , असोज १ । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा ९ दशमलव ५५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा


