
सरकारले खर्बौँको सेटिङमा करको दर तलमाथि गरेको ओलीको आरोप
काठमाडौं, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङमा गठबन्धन सरकारले करको दर तलमाथि गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन

स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने, पाँच माग पूरा हुनैपर्ने अडान
काठमाडौं, असोज २ । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायले बञ्चरे डाँडामा फोहोर बिसर्जन

होटलमा लुकाएर राखेको रेडपाण्डको छालासहित ४ जना पक्राउ
काठमाडौं, असोज २ । सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन: अध्यक्ष तिमिल्सेना
काठमाडौं, असोज २ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन्। हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले

सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिनँ : नेता सिंह
काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताएका छन्। गणेशमान सिंहको २५औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ
काठमाडौं, असोज २। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । ६० दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर

दशैंको मुखमा कर्णालीको पहाडी भेगमा खाद्यान्न अभाव
काठमाडौं, असोज २ । मुगु–कर्णालीका हिमाली जिल्लामा दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य

काठमाडौंको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ
काठमाडौं,असोज २ । काठमाडौंको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् । पैसामा हार–जित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा

कांग्रेसले काठमाडौंको वडा अधिवेशन असोज ५ मा गर्ने
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्ने भएको छ। असोज ५ मा काठमाडौंका सबै वडा अधिवेशन हुने भएको हो। आज निर्वाचन अधिकृतसहितको बैठक गरेर जिल्ला

प्रधानमन्त्रीले सार्वजनिक गरे सरकारले गरेका १५ कामको सूची
काठमाडौं, असोज २ । सरकारले काम गर्न नसकेको भनेर चौतर्फी आलोचना बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले विभिन्न १५ कामको फेहरिस्त सार्वजनिक गरेको छ । सरकार गठन भएको दुई महिनाभन्दा

सोमबारदेखि काठमाडौंमा १५४ केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइने
काठमाडौं, असोज २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान
काठमाडौं, २ । असोज इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ । नेपाली


