Jagaran News

ह्वातै बढ्यो सुनको भाउ, आज कति पुग्यो तोलाको ?

काठमाडौं, १५ असोज । नेपाली बजारमा आज  सुनको भाउ ह्वातै बढेको छ । हप्ताको अन्तिम दिन (शुक्रबार) सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । केही दिन लगातार घटेको

एमाले विधान महाधिवेशनमा अध्यक्ष मण्डल अनुमोदन (नामावलीसहित)

काठमाडौं, असोज १५ । एमालेको विधान महाधिवेशनका लागि अध्यक्ष केपी ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल अनुमोदन गरिएको छ। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अध्यक्ष मण्डलमा अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष

एमाले विधान संशोधन प्रस्ताव : ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव, उपमहासचिव पद खारेज

काठमाडौं, असोज १५ । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर

बुद्ध एयरले घटायो आवासीय हवाइ भाडादर

काठमाडौं, असोज १५ ।  बुद्ध एयरको रेसिडेन्सियल भाडादर सस्तिएको छ। बुद्ध एयरले ६ महिनादेखि नेपालमै बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासीय) हवाइ भाडादर घटाएको हो। बुद्ध एयरको

एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?

काठमाडौं, असोज १५ । २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ। राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले विधान महाधिवेशन

काठमाडौं, असोज १५ । एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ। गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो। अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन

बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफरमा २० प्रतिशतसम्मको नगद फिर्ता

काठमाडौं , असोज १५ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्तिशतसम्म नगद फिर्ता पाउनेछन् । दशैंलाई लक्षित गरी स्मार्ट डोकोले

जोखिममा विद्यालय

काठमाडौँ , १५ असोज । कोभिड–१९ का कारण लामो समयदेखि बालबालिका विद्यालय जान पाएका थिएनन् । कतिपय स्थानमा अनलाइन कक्षाबाटै पठनपाठन चलिरहेको थियो । विद्यार्थीहरूको पढाइमा बाधा नहोस् भनेर सरकारले कक्षा १

एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

काठमाडौँ , १५ असोज । शुक्रबारदेखि सुरु हुने एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि

उत्तर कोरियाद्वारा एक सातामा दोस्रो मिसाइल परीक्षण

काठमाडौँ , १५ असोज । उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो । केही दिनअघि मात्र

ललितपुरले बनायो ईपीएलकै ठूलो स्कोर, विराटनगरलाई २२७ रनको लक्ष्य

कठमाडौँ , १५ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ईपीएल २०२१ मा साविक विजेता ललितपुर प्याट्रिओट्सले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतक मद्दतमा

कास्तो रहला आजको मौसम ?

काठमाडौँ , १५ असोज । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले