Jagaran News

सरकार विरुद्ध नेविसंघको प्रदर्शन, ९ जना नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौँ, जेठ २३ । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबुमा नेविसंघले प्रदर्शन

थप ३,४७९ जनामा संक्रमण पुष्टि, ६,६३६ जना निको भए, ९९ जनाको मृत्यु

काठमाडौं, जेठ २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण

राष्ट्रिय जनमोर्चाका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौँ, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले जनमोर्चाको निर्णय कार्यान्वयन

जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले माग्यो विवरण

काठमाडौं, जेठ २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि विवरण मागेको छ । मन्त्रालयले सबै सरकारी

रेकर्ड तोड्दै नेप्से २९ सय विन्दुभन्दा माथि, १७ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडौं, जेठ २३ । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेर रेकर्ड विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३

ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न खनाल-नेपाल समूहको आग्रह, बैठकबाट पारित १० बुँदे प्रस्ताव सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, जेठ २३ । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने

काठमाडौं , जेठ २३ । डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप दिने भएको छ । डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको

सरकार पक्षका वकिललाई मानहानीको मुद्धा लगाउने प्रधानन्यायाधिशको चेतावनी

काठमाडौं , जेठ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानून व्यवसायीको अधिकार नभएको बताएका छन्। सो विवादमा ११ न्यायाधीशले हेर्न नमिल्ने जनाउँदै

महतोविरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट, २५ वर्षसम्म कैद सजायँ माग

काठमाडौं , जेठ २३ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी

वरिष्ठताका आधारमा इजलास गठनमा फेरि सरकारी पक्षको आपति

काठमाडौं, जेठ २३ । संसद् विघटनसम्बन्धी परेका ३० रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबारे फेरि सरकार पक्षले आपति जनाएको छ । आइतबार वरिष्ठताक्रम अनुसार गठित इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा

चौतर्फी आलोचनापछि महतोले भने- राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु

काठमाडौँ , जेठ २३ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचनापछि महतोले यस्तो बताएका