Jagaran News

साइकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साइकल (हेरौं तस्बिरमा)

आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवर्द्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं(टेम्के(साल्पा(सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ ।  

वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग , दैनिक १७ सयभन्दा बढी विदेशिँदै

काठमाडौं, मंसिर ७ ।  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । गत जेठयता लगातार उकालो लागिरहेको  वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार मुख्य रुपमा

निर्वाचन आयोगले राजनीतिक दललाई भन्यो– शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदेऊ

काठमाडौं, मंसिर ७ । निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता

सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर ७ ।  प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नपर्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार र

थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर ७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको छ । त्यसैगरि ३५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा दाङ जिल्लाको,मुर्कुटीमा

काठमाडौं, मंसिर ७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै

३२ अंकले घट्यो नेप्से

काठमाडौँ , मंसिर ७ ।  साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा पुगेको हो । त्यस्तै मंगलबार सेन्सेटिभ सूचक ३.९८

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

काठमाडौं, मंसिर ७ । अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र

माधव नेपाललाई ओलीको कटाक्ष : चोइटिएर गए पनि एमाले नेता घटेका छैनन्

काठमाडौं, मंसिर ७ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी

सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्न सकिने

काठमाडौं, मंसिर ७ । अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न

एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा, ओलीसँग भिड्न लागेका भीम रावललाई ‘ब्याक’ हुन सुझाव

काठमाडौं, ७ मंसिर    । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता

चितवनबाटै चुनाव उठ्छु: प्रचण्ड

काठमाडौं, मंसिर ७ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर