
कालापानी-लिपुलेकमा जनगणनाः भारतले मानेन, अनुमानका आधारमा रिपोर्ट निकालिने
काठमाडौं, कातिक २४ । भारतले मिच्दै आएको दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरामा यो पटक जनगणना नहुने भएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गरेर भारतले मिचेका ती भूमिमा भौतिक

ईपीएस परीक्षा पास गरेकालाई चाँडै कोरिया लैजान सरकारको आग्रह
काठमाडौं, कातिक २४ । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य
काठमाडौँ, कातिक २४ । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै

बिहीबारदेखि जनगणना हुँदै, नेपालको जनसंख्या तीन करोड नपुग्ने
काठमाडौं, कातिक २४ । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरेको छ। विभागले बिहीबारदेखि हुने जनगणनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरेको

भारतमा बस र ट्याङ्कर ठोक्किए, बसमा आगो लाग्यो ,१२ जना जिउँदै जले
काठमाडौं , कात्तिक २४ । भारतको राजस्थानको बाडमेरस्थित बाडमेर–जोधपुर हाइवेमा बुधबार ठूलो दुर्घटना भएको छ । यहाँ, बस र ट्याङ्कर ठोक्किँदा ट्याङ्कर र बसमा आगो लाग्यो, जसकारण १२ जना जिउँदै

आइतबारदेखि यी स्थानबाट दिइँदैछ कोरोनाविरुद्धको फाइजर खोप
काठमाडौं, कात्तिक २४ । सरकारले कात्तिक २८ गते (आइतबार)देखि अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत प्राप्त एक लाख मात्रा फाइजर खोप लगाउने अभियान शुरु गर्दैछ । देशभरका २४ अस्पतालबाट खोप दिने कार्यक्रम तय

देशभर चिसो बढ्यो
काठमाडौँ , २४ कात्तिक । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका

‘कबड्डी ४’को छायांकन धमाधम, चाँडै प्रदर्शन मिति तय गरिने
काठमाडौँ , २४ कात्तिक । निर्देशक रामबाबु गुरुङको महत्वकांक्षी चलचित्र ‘कबड्डी ४’को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका

आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै
काठमाडौँ , २४ कात्तिक । टी २० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । क्रिकेट कमेन्टेटर सुशिल दोषीका अनुसार यी दुबै टिम फाइनल खेल्नका लागि हकदार

पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती– शासन गर्ने भए चुनाव लडेर आउनुस्
काठमाडौँ , २४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने
काठमाडौँ , २४ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा

‘सूर्यवंशी’को कमाईः चार दिनमा १३७ करोड भारू
काठमाडौँ , २४ कात्तिक । अक्षय कुमार र कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’ले प्रदर्शनको चौथो दिनमै १३७ करोड (भारू) कमाएको छ। रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन र केप गुड फिल्म्सको

