
ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम
काठमाडौं, कातिक २४ । ग्लोबल आइएमई बैंकका ग्राहकले अब एनसेलको सहयात्री सिम र सो सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने भएका छन्। ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स

एमाले महाधिवेशन : विद्युतीय मतदानदेखि विदेशी दललाई आमन्त्रण, पाँच लाख जनसहभागिता र भित्ते लेखनमा रोकसम्म
काठमाडौं, २४ कात्तिक-नेकपा एमालेको चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समितिका अनुसार महाधिवेशनको उद्घाटन

ओली सरकारका २५ नियुक्ति खारेज, राजनीतिक दाउपेचमा प्रदेश सरकार
काठमाडौं, २४ कात्तिक- सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको

चुनावसम्म गठबन्धनबीच सहकार्य जारी रहन्छ : गृहमन्त्री खाण
काठमाडौं , कात्तिक २४ । गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि

देउवाप्रति कमल थापाको आक्रोश : ‘राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्’
काठमाडौं, कातिक २४ । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले बुधबार गणेशमान सिंह

थप ४४० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं, कात्तिक २४ । नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४० जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना

मलद्वारमा लुकाएर आधा किलो सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं, कात्तिक २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् । भारतको

धादिङमा दुईटा बस ठोक्किँदा ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं, कातिक २४ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । साँघुरो घुम्तीमा दुई वटा बस एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको जिल्ला

तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही
काठमाडौँ, कातिक २४ । सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ । वाग्मती प्रदेश सरकारले दसैंअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक यातायातको

२० अर्ब रुपैयाँ सापटी दिँदै राष्ट्र बैंक
काठमाडौं , कात्तिक २४ . नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४

मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने
काडमाडौं, कातिक २४ । मेगा बैंकले आफ्ना सेयरधनीहरुलाई १२. ०७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट उक्त

चीन–भारतसहित ६२ दललाई एमालेले पठायो महाधिवेशनको निम्तो
काठमाडौं , कात्तिक २४ । नेकपा एमालेले यति बेला महाधिवेशनको तयारीमा जुटेको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुने भएको छ । यसमा सहभागीका लागि एमालले

