Jagaran News

९५ डीएसपीको सरुवा, बालाजु र थानकोटका प्रहरी प्रमुख फेरिए

काठमाडौँ , २५ कात्तिक। नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा भएको छ । बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ । कालीमाटीमा

सर्वोच्चमा हुलदंगा, प्रहरी र वकिलबीच धकेलाधकेल

काठमाडौँ , २५ कात्तिक । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ। कानुन व्यवसायीहरुले

१६ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ , २५ कात्तिक । एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम (पूर्व)बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

काठमाडौँ , २५ कात्तिक । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि

नेतृत्व चयन सहमतिमै हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौँ , २५ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत

प्रधानन्यायाधीशले तोके १७७ वटा मुद्दाको पेसी, अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरण बाहेकका

  काठमाडौँ , २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा, अब कार्यतालिकामा कुनै हेरफेर नहुने

काठमाडौं , कात्तिक २५ । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस

आजदेखि राष्ट्रिय जनगणना शुरु गरिँदै , सही विवरण दिई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं , काकि २५ । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाअन्तर्गत १२ औं श्रृङ्खलाको मुख्य गणना आज ९कात्तिक २५ गते० शुरु गरिँदै छ । यो गणना मंसिर ९ सम्म जारी

१६ विकास बैंकले प्रकाशित गरे त्रैमासिक वित्तीय विवरण, सबै भन्दा अब्बल मुक्तिनाथ विकास

काठमाडौं,  कात्तिक २५ । १६ वटा विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार १६ ओटा कम्पनीमध्ये तीन वटा कम्पनी घाटामा छन्

नेपालमा पहिलो पटक टीकटक स्टार नेपाली रियालिटी सो हुँदै, पहिलो हुनेलाई कार

काठमाडौं । नेपालमा पहिलोपटक टीकटक स्टार नेपाली रियालिटी सो २०७८ आयोजना हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । १० सेकेन्डदेखि ३ मिनेटसम्मको टीकटक भिडियो

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं, कातिक २४ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । एमसीसी सम्झौता अहिले संसदबाट पारित

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

काठमाडौं, कातिक २४ ।  ग्लोबल आइएमई बैंकका ग्राहकले अब एनसेलको सहयात्री सिम र सो सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने भएका छन्। ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स