Jagaran News

नेप्सेमा विहिबार पनि उच्च गिरावट

काठमाडौँ , कातिक २५ ।  नेप्सेमा विहिबार पनि उच्च गिरावट आएको छ । विहिबार नेप्सेमा ५९.५७ अंकको उच्च गिरावट आएपछि नेप्से २६९०.५७ विन्दुमा पुगेको हो । त्यस्तै विहिबार सेन्सेटिभ सूचक

प्रधानन्यायाधीशले बिचौलिया र भिजिलान्ते प्रयोग गरे : नेपाल बार

काठमाडौँ , कार्तिक २५ – नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालत परिसरको वकिलहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोमा विरोध गरेको छ । बारले विज्ञप्ति जारी गर्नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरुको

इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौं , कात्तिक २५ -इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रा. लि. बीच छुट सम्झौता

  काठमाडौं, कातिक २५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रा. लि., एकान्तकुना बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ माघ १९ गते रिलिज हुने

काठमाडौं , कातिक २५ । विगत दुई वर्षदेखि हलमा चलचित्र चलेनन् , कारण थियो कोरोना कहर , कोरोनाकै कारण रिलिजको तयारीमा रहेका अधिकांश फिल्म रोकीन पुगे । अब भने कोरोना

विवाह नगरेको झोंकमा प्रेमीकामाथि चक्कु प्रहार

काठमाडौं, कातिक २५ । हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, कातिक २५ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।बिहीबार प्रधासनोपति शर्माले जयशंकरलाई उनको कार्यकक्षमा नै भेटेका हुन् । भेटपछि

विप्लवले गर्यो बन्दसहित आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम

काठमाडौं, कातिक २५ ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि

राष्ट्रपति भण्डारीको पारिवारिक विवरण संकलनसँगै सुरु भयो जनगणना

काठमाडौँ , कार्तिक २५  – राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण संकलनसँगै राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागबाट गएको गणकको टोलीले राष्ट्रपति भण्डारीको परिवारिक विवरण संकलन गरेको

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा

काठमाडौं, कातिक २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत

प्रहरी दमनको विरोधमा भोलि बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि बहिष्कार

काठमाडौं, कातिक २५ । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा भोलि शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने भएका छन्। सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि भोलिका लागि कुनै

सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी, बार महासचिवसहित ६ जना घाइते

काठमाडौँ , २५ कात्तिक। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य,