काठमाडौं उपत्यकामा ११० कोरोना संक्रमित थपिए

काठमाडौँ, पुस ३ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्