
राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
काठमाडौं , कातिक २३ । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी

सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने
काठमाडौं, कातिक २३ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने भएका छन्। प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरूको आन्तरिक छलफलपछि अन्य रिट नहेर्ने निर्णय भएको छलफलमा सहभागी एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी

विराटनगर कारागारमा झडप, चौकीदार गुरूङसहित ६ घाइते
काठमाडौं, कातिक २३ । विराटनगर कारागारमा झडप भएको छ । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको हुन पुगेको हो । आज बिहान १० बजे

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैनः बार अध्यक्ष श्रेष्ठ
काठमाडौँ , कार्तिक २३ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै
काठमाडौं, कात्तिक २३ । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् । प्रधानसेनापति शर्मालाई

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने
काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
काठमाडौं,कातिक २३ ।। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् ।

सुन्दरीजलमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
काठमाडौँ , २२ कात्तिक । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता
काठमाडौँ , २२ कात्तिक । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । यहाँ गत महिना

ध्यान किन र कसरी गर्ने ?
काठमाडौँ । पछिल्ला दिनमा जीवनशैली परिवर्तनका कारण डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोग बढ्दै गइरहेका छन् । यी सबै रोगको कारण शरीरका कोषहरू खिइँदै जाने,

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा
काठमाडौँ , २२ कात्तिक । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२र११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि

भारतीय दूतावासले पशुपतिदेखि काशीसम्म मोटरसाइकल र्याली गर्ने
काठमाडौँ ,२२ कात्तिक । नेपाल र भारतबीच साँस्कृतिक सम्बन्ध स्थापित गर्नका लागि नेपालस्थित भारतीय दूतावासले पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म मोटरसाइकल र्याली गर्ने भएको छ । दूतावासका अनुसार कात्तिक २५ गते

