
चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक
काठमाडौं, पुस ११ । बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ। चालु पुँजी कर्जा धेरै गएर आयातमा

माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना : उपेन्द्र यादव
काठमाडौं, पुस ११ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको

माओवादी केन्द्रसँग पार्टी एकता गर्न सीपी गजुरेलको प्रस्ताव, राखे तीन शर्त
काठमाडौं, पुस ११ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन्। माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि
काठमाडौं काठमाडौं, पुस ११ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा

माओवादी केन्द्रको महाधिवेशन: देउवा-दाहाल-नेपालसहितका नेता एकै मञ्चमा
काठमाडौँ, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा जारी छ । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, पुस ११ । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा

कोरोना अपडेटः थप २१९ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं , पुस ११ । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण

शेयर बजारमा हरियाली, ७१ अङ्कले बढ्यो, दुई दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्टिक
काठमाडौं, पुस ११ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला भलिबल टोली फाइनलमा
काठमाडौं, पुस ११ । साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा

माओवादी केन्द्रको ८ औं महाधिवेशन सुरु, को- को आए ?
काठमाडौँ ,पुस ११ । नेपाल कम्युनिष्ट पार्टी 9माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै उद्घाटन सत्र सुरु भएको हो । यसअघि प्रथम राष्ट्रिय सम्मेलन

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै
काठमाडौं,पुस ११ । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन

प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी
काठमाडौं, पुस ११ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा। गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन

