
प्रधानमन्त्रीको निर्देशन- तत्काल राहत र पुनर्स्थापनामा लाग्नूस्, बजेट अभाव हुँदैन
काठमाडौँ , कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्लाई निर्देशन दिएका छन् । बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन

हामीले चाहे यो सरकार एक सातामै ढालिदिन्छौं : अध्यक्ष ओली
काठमाडौं , कात्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने बताएका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई

बझाङ पहिरो: बेपत्ता २३ मध्ये दुईको शव भेटियो, अरुको खोजी जारी
काठमाडौं, कातिक ३। बझाङको थलारा गाउँपालिका–४ डिक्लामा पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ ।थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई जना बच्चाको शव भेटिएको

६० अङ्कले बढ्यो शेयर बजार , धेरै मूल्य बढ्नेमा जलविद्युत कम्पनी
काठमाडौं, कात्तिक ३ । लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । नेप्से आज ६० दशमलव ५६ अङ्कले बढेर दुई हजार पाँच सय

बाढी पहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा, वर्षाले देशभरको जनजिवन प्रभावित
काठमाडौं , कात्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेका छन् । सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

एमालेले भोलि बोलायो स्थायी कमिटी बैठक , के छ एजेण्डा ?
काठमाडौँ, कातिक ३ । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव

महाशाखाले भन्यो- अब ठूलो वर्षाको सम्भावना सकियो, भोलिबाट मौसम सामान्य
काठमाडौं, कातिक ३ । आइतबारदेखि देशका विभिन्न ठाउँमा पानि परिरहेको छ ।लगातारको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड शुक्रबार !
काठमाडौं , कात्तिक ३ । न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको

बाढी–पहिरोको वितण्डाः देशभर ४८ को मृत्यु, ३१ बेपत्ता, कुन ठाउँमा कति ?
काठमाडौं , कात्तिक ३ । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा
काठमाडौं , कातिक ३ । ग्लोबल आईएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल)बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकहरूलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटासहितको

कार्यकर्तालाई राहत र उद्धारमा जुट्न उपसभापति निधिको आग्रह
काठमाडौं, कातिक ३ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यकर्तालाई बाढीपहिरो र डुबान प्रभावितको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन्। उपसभापति निधिले बेमौसमी वर्षापछिको बाढीपहिरो र डुबानले देशका विभिन्न








