बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ , २४ माघ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए ।
स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्योल भने कायमै छ ।














प्रतिक्रिया दिनुहोस्