
महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा
काठमाडौँ , १२ पुस । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ । सोमबार सहिद सुरावर्दी कर्भडहलमा भएको

माओवादी महाधिवेशन अपडेड : चण्डको राजनीतिक प्रतिवेदनलगत्तै विधान मस्यौदा प्रस्तुत गरिने
काठमाडौँ , १२ पुस । आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक

नेपालको १२० देशसँग व्यापारघाटा,आयातको तुलनामा नेपालको निर्यात कमजोर अवस्थामा
काठमाडौँ , १२ पुस । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ को मङसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित

अष्ट्रेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु, कोभिड–१९ का संक्रमित बढ्दो क्रममा
काठमाडौँ , १२ पुस । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकमा

माओवादीले बनायो ७ सदस्यीय अध्यक्ष मण्डल(नामावलीसहित)
काठमाडौँ , १२ पुस । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र

उखु किसानले ६५ करोड बक्यौता अझै भुक्तानी पाएनन्
काठमाडौं, १२ पुस । उखु किसानले पाँचवर्ष सम्म पनि बक्यौता बाँकी रकम पाएका छैनन् । ५ वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी

सगरमाथाको प्रवेशद्वार कटारीमा प्याराग्लाईडिङ्ग परीक्षण सफल
काठमाडौँ , १२ पुस । माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ। पालिकाका मेयर

ग्रेडिङ निर्देशिका जारी: पास हुन न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने
काठमाडौं , १२ पुस । । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । यस मापदण्ड अनुसार विद्यालय तह कक्षा १ देखि १२ सम्मका कुनै पनि

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं ,आत्मसमीक्षा जरुरी छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग एकता गर्नु गल्ती नभएको बताएका छन्। पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टी एकता जोगाउन किन

एमसीसी नेपालकाे हितमा छ, म पनि देशको प्रधानमन्त्री हुँ , राष्ट्रघाती सम्झाैता गराैँला ?: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा उनले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए । “एमसीसी राष्ट्रघाती भन्नेले पढेकाे

“हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीलाई पत्याउने छैनन्,” : माधव नेपाल
काठमाडौं , पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा व्यक्तिको तानाशाही नेपालमा स्वीकार्य नहुने बताएका छन् । आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको

माओवादी र एमालेबीचको एकता गलत थिएन, एकता जोगाउन नसक्दा मलाई पछुतो छ: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो

