
प्रचण्डको दस्ताबेजमाथि राम कार्कीको फरक मत : केही पूरक, केही नवीन धारणाहरू (पूर्णपाठसहित)
काठमाडौं, पुस १३- नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। संसद् अवसरवाद कोर्ने मुहान रहेको

प्रतिकूल मौसमले हवाइ उडान प्रभावित
काठमाडौं, पुस १३ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा

विद्यार्थीहरुद्वारा न्यानो कपडा र खानेकुरा वितरण
काठमाडौँ, पुस १३ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित असहाय ज्येष्ठ नागरिक आश्रममा न्यानो कपडाका साथै खानेकुरा वितरण गरिएको छ । सानोभ¥याङस्थित कामना ईन्टरनेशनल कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीद्वारा

देउवालाई पार्टीभित्र सन्तुलन मिलाउने चुनौती, साझा सभापति बन्ने प्रतिबद्धतामा कसरी विश्वास गर्ने ?
काठमाडौं, पुस १३ । ‘साझा सभापति’ बन्ने प्रतिबद्धतासहित दोस्रो कार्यकाल सुरु गरेका कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र शक्ति सन्तुलनको कसीमा उभिएका छन् । उनीसामु महाधिवेशनको क्रममा असन्तुष्ट आफ्नै समूहका नेतादेखि कार्यसमितिका

ब्राजिलमा भारी वर्षा, २० को मृत्यु, ३५८ जना घाइते
काठमाडौं, पुस १३ । ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ

नेपालमा पूर्ण खोप लगाउनेको संख्या एक करोड नाघ्यो, गम्भीर बिरामीको संख्या घट्दै
काठमाडौं, पुस १३ । नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउनेको संख्या एक करोड नाघेको छ । सोमबारसम्म लक्षित जनसंख्याको ५१ प्रतिशतले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदन : शान्तिपूर्ण संघर्षबाट समाजवादमा (पूर्णपाठ)
काठमाडौं । नेकपा (माओवादी) केन्द्रले शान्तिपूणर् संघर्षबाटै समाजवादतिर जान सकिने बताएको छ । काठमाडौंमा जारी पार्टीको आठौं महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिपूर्ण बाटोबाट समाजवादको

सिरहामा निषेधाज्ञा , पाँच जनाभन्दा बढी भेला हुन रोक
काठमा, पुस १३ – सिके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि

प्रचण्डको प्रतिबेदनमाथि छलफल आज, प्रतिनिधिलाई २५ समुहमा विभाजन
काठमाडौं , पुस १३ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ

देशभरको मौसम बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं पुस १३ । देशभरको मौसम बदली भएको छ । जसका कारण आज (मंगलबार) देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर सामान्यदेखि

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता
काठमाडौं । मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर

प्राधिकरणले बढी महसुल लिने ग्राहकको लाइन काट्ने (प्रतियुनिट महसुल दर)-
काठमाडौं, १२ पुस । नेपाल विद्युत प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ । प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा

