Jagaran News

थप १, ३८६ जनामा कोरोना संक्रमण पुष्टि , ११ संक्रमितको मृत्यु

काठमाडौं, माघ २३ । नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २५१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ११८३ र एन्टिजेनबाट २०३ जनामा संक्रमण देखिएको

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

काठमाडौं, माघ २३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध भएको छ। यसबाट कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा

देउवासँग वार्ता गर्न बालुवाटारमा प्रचण्ड र ओली

काठमाडौं, माघ २३ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको ६ बुदेँ पत्रमा के छ ? किन रिसाए प्रचण्ड

काठमाडौं, माघ २३ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयलाई पत्र लेखेर संघीय संसदवाट पारित गराउने

हिमपात र आगलागीबाट चार जनाको मृत्यु, एक घाइते

काठमाडौं , माघ २३ । गएको २४ घण्टामा हिमपातका कारण दुई जनाको मृत्यु भएको छ । यस्तै आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको राष्ट्रिय विपद

यथास्थितिमा एमसीसी स्वीकार्न सकिंदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं , माघ २३ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी पास नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित

संकटमा सत्तारुढ गठबन्धन ! टुट्ने संकेत

काठमाडौं , माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा विवाद भएपछि सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको

नेप्सेमा ४० अंकको गिरावट, कारोबार रकमपनि घट्यो

काठमाडौं, माघ २३ ।  साताको कारोबारको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । आज नेप्सेमा ४०.५७ अंकले घटेर आज २८३६.१७ विन्दुमा पुगेको छ । आइतबार कारोबार भएका २२८ कम्पनिका ७३

जोर-बिजोर प्रणाली हटाउन सिफारिस, फागुन १ देखि विद्यालय खुल्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर- बिजोर हटाउन सिफारिस गरिएको छ।कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी

एनआइसी एशियाको सर्वश्रेष्ठ बचत खाता : ग्राहकलाई ८४ लाखसम्मको बीमा तथा ग्राहक सेवा निःशुल्क

काठमाडौं , माघ २३ । एनआइसी एशिया बैंक लिमिटेडको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने भएको छ । बैंकले

वैदेशिक रोजगार विभाग कार्यालयमा मन्त्री श्रेष्ठको अनुगमन, भने– पीडितको गुनासो सिरियस्ली सुन्नुस्

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार

एमसीसीमा देउवा र प्रचण्ड बीच टेलिफोनमै ठाकठुक : पत्र सार्वजनिक गरेको भन्दै प्रचण्डले जनाए आपत्ति

काठमाडौं, माघ २३ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी उत्पन्न भएको छ । प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी अनुमोदनका लागि पहिले आफूहरूको महाधिवेशनपछि