
आजको मौसमः कस्तो छ त देशभरको अवस्था ?
काठमाडौं, माघ २५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।त्यस्तै,तराईका केही भू–भागमा भने हुस्सु-कुहिरो समेत लागि

आजबाट रोकियो मतदाता नामावली संकलन, अबको ९३ दिनपछि स्थानीय तहको चुनाव
काठमाडौं , माघ २५ । स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निणर्यसँगै निर्वाचन आयोग त्यसको तयारीमा जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न

स्थानीय तहको निर्वाचन वैशाख ३०मा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, २४ माघ। नेपाल सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो।

गृहमन्त्रीले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार योजना
काठमाडौँ , २४ माघ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८

साताको दोस्रो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौँ , २४ माघ । साताको दोस्रो दिन (सोमबार) सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ , २४ माघ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे

स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गर्ने योजना तयारीमा
काठमाडौँ , २४ माघ । स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी
काठमाडौँ , २४ माघ । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय

आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारीमा
काठमाडौँ , २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने

प्रधानमन्त्री देउवाले एमसीसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौं : विश्वप्रकाश शर्मा
काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा

विपद्को कहरः साढे नौ महिनामा ४५६ जनाको मृत्यु, ७५ जना बेपत्ता, दुई अर्बभन्दा बढीको आर्थिक क्षति
काठमाडौं, माघ २३ । विपद्का घटनाबाट पछिल्लो साढे नौ महिनामा देशमा चार सय ५६ जनाले ज्यान गुमाएका छन् । ती घटनामा ७५ जना बेपत्ता भएका छन् भने दुई अर्ब रुपैयाँभन्दा

यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्न माग
यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्न माग






