
‘दुई महिना नसुति भए पनि रात-दिन चुनावमा खटौं’: प्रचण्ड
काठमाडौं, चैत ५ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै सोच विचार गरेर मात्रै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको बताएका छन् । आज

निवार्चन आचारसंहिता- पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?
काठमाडौं, चैत ४ । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना

आईसीसी विश्व कप क्रिकेट: नेपाल यूएईसँग ४८ रनले पराजित
काठमाडौं, चैत ४ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे एक सय ६९

मकवानपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना घाइते
काठमाडौं, चैत ४ । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा यात्रुबहाक बस दुर्घटनामा परेको हो

कक्षा १२ को परीक्षा जेठ १६ देखि संचालन हुने
काठमाडौँ , चैत ४ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने

विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं, चैत ४ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको एक विद्यालयलाई सहयोग गरेको छ । बैंकले वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका ३०० जना विद्यार्थीलाई पोशाक, स्कुल ब्याग,

सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउँछु : मन्त्री भुसाल
काठमाडौं, चैत ४ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारण सभामा

जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पूरै तयारीसाथ होमिऔँः प्रचण्ड
काठमाडौं , चैत ४ । सत्तासाझेदार दल नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा तस्बिरसहित स्ट्याटस पोस्ट गर्दै

स्थानीय तहको उम्मेदवारी बैशाख ११ र १२ गते, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने
काठमाडौं,चैत ४ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी

कोरोना अपडेटः थप ५१ जनामा संक्रमण पुष्टि , मृत्यु शून्य
काठमाडौं, चैत ४ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, चैत ४ । नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले

घुस लिएर लाइसेन्स दिएको आरोपमा नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, चैत ४ । सवारी चालक अनुमतिपत्रको परीक्षामा घुस लिएर अनुत्तीणर्लाई उत्तीणर् गराएको आरोपमा यातायात व्यवस्था कार्यालय गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात

