Jagaran News

नेकपा एसले टुङ्गो लगायो आफ्नो भागको महानगर र उपमहानगरका उम्मेदवार (सूची)

काठमाडौं, बैशाख १० ।  सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं

नेपालका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने अमेरिकी सांसदहरुको प्रतिबद्धता

काठमाडौं, बैशाख १० । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा

भारतमा थप २५ सयलाई कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं, बैशाख १० । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो, अब ३ बजे बस्ने

काठमाडौँ, बैशाख १० । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ । यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश

वैशाखकै गर्मीले मध्य तराईको जनजीवन प्रभावित, स्थानीय हुन थाले चिन्तित

काठमाडौं,  बैशाख १० ।  मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं , बैशाख १० । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज  भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले पाँच सदस्यीय टोलीलाई भेट

निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौं , बैशाख १० । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा

महानगरको उम्मेद्वार टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं , बैशाख १० । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज ० बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय कार्य

जुम्लाको तिला गाउँपालिकामा आगलागी : ४ बालबालिकाको जलेर मृत्यु

काठमाडौं, बैशाख १०। जुम्लाको तिला गाउँपालिकाका- ३ कुडारी सार्कीवाडा गाउँमा गए राति घरमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ । तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई

दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण, नवाज पढिरहेका ८ जना घाइते

काठमाडौं, बैशाख ९ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नवाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने ठेकेदारहरूको घोषणा

काठमाडौं , बैशाख ९ ।  निर्माण व्यवसायीहरूले आइतबारदेखि देशभरका विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आइतबारदेखि कुनै पनि निर्माण व्यवसायीले अत्यावश्यक बाहेकका सम्पूर्ण

व्यापार घाटा २८ प्रतिशतले बढ्यो : ९ महिनामा साढे १४ खर्बको आयात

काठमाडौं, बैशाख ९ ।  चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी