
पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग
काठमाडौं, चैत २५ । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच समझदारी
काठमाडौं, चैत २५ । सिटिजन्स बैंक इन्टरनेसनल र सौराहास्थितपार्क सफारी रिसोर्टबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारी

ज्योति विकास बैंकको दुई शाखा लहान र कटारीमा
काठमाडौं, चैत २५ । ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखा संचालनमा ल्याएको छ । लहान नगरपालिका वडा नं। ८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य

संयुक्त विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन ! चुनावी रणनीति बनाउन शीर्ष नेता छलफलमा
काठमाडौं , चैत २५ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ । शुक्रबार बालुबाटारमा बसेको

आजदेखि उपकार लघुवित्तको आइपीओ खुल्यो
काठमाडौं , चैत २५ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा दुई

आचार संहिता लागू हुनु अघिल्लो दिन सरकारले गर्यो सय भन्दा बढी नियुक्ति
काठमाडौं , चैत २५ । निर्वाचन आयोगले आजदेखि स्थानीय चुनावका लागि आचारसंहिता लगाउने भएपछि सरकारले बिहीबार नै नियुक्ति तथा सरुवा बढुवा सम्बन्धि काम सकेको छ । बिहीबार साँझ चार घण्टासम्म

स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, के-के गर्न पाइँदैन ?
काठमाडौं , चैत २५ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरु
काठमाडौं, चैत २५ । टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट शुरु भएको छ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित

एनएमबि बैंक र दराज बीच सम्झौता
काठमाडौँ , चैत २४ । एनएमबि बैंकले अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान

७१ निर्वाचन अधिकृत हटाएर आयोगले गर्यो नयाँ नियुक्ति ( सूची सहित)
काठमाडौँ , चैत्र २४ – निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर

कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न
काठमाडौं, चैत २४ । अजोड इन्स्योरेन्सले आफ्नो कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । लिमिटेडको आयोजनामा उक्त तालिम भएको हो । २२, २३ र २४ गते

सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग
काठमाडौँ, चैत २४ । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संगठनका संयोजक रमेश चौलागाइँले






