Jagaran News

आजबाट निर्वाचन आचारसंहिता हट्यो

काठमाडौँ, जेठ १० । निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । ‘२०७८ चैत २५ गतेदेखि मुलुकभर

गरिब घर-परिवारलाई राज्य सुविधा परिचयपत्र दिने सरकारको घोषणा, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने

काठमाडौं , जेठ १० ।  सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९-८० को नीति तथा

पेट्रोलियम पदार्थको मूल्यमा पुनर्विचार हुन्छ : उद्योगमन्त्री बडू

काठमाडौं , जेठ १० । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यमा पुर्नविचार गर्ने बताएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र

आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले बजेट नपाउने, बन्द उद्योग सञ्चालनमा ल्याउने सरकारको नीति

काठमाडौं जेठ १०  – सरकारले आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाहरुलाई बजेट नदिने भएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आयोजना बैंकमा प्रविष्ट

एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो- राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति

यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा

काठमाडौं, जेठ १० ।  बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ

मन्त्रिपरिषद बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ १० । मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९-८० को नीति तथा कार्यक्रम पारित गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना

धनराज पोखराको १५ औं मेयर बन्ने पक्का, उपमेयरमा एमालेकी मञ्जुदेवी

काठमाडौं , जेठ १० ।  पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको विजय सुनिश्चित भएको छ । धनराज पोखराको १५ औं मेयर बन्ने निश्चित भएको हो

नेपालमै इन्धन उत्पादनको तयारी, कोरियन कम्पनीले सहयोग गर्ने

  काठमाडौं , जेठ १० । नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट ९जीजीजीआई०सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा

महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी

काठमाडौं, जेठ १० । स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसद्‍मा प्रस्ताव गरिएको वृहत् प्रजननसम्बन्धी विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन

नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं, जेठ १०  । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका

भरतपुर महानगरवासीलाई निराश हुन दिने छैन: रेनु दाहाल

काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई