
७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?
काठमाडौं, जेठ १० । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न

छात्रामाथि यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
काठमाडौं, जेठ १० । छात्रामाथि यौनदुर्व्यहारको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्। छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवत्ता दिनेश मैनालीले

सरकारको नीति तथा कार्यक्रमले आन्तरिक उत्पादन र प्रगतिशील विकासमा जोड दिने
काठमाडौँ , जेठ १० । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ

काठमाडौँ महानगरमा अब ३७ हजार मत गणना गर्न बाँकी, यस्तो छ पछिल्लो अपडेट
काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकामा १ लाख ५३ हजार ३०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो
श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौं , जेठ १० । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज (मंगलबार) बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत

आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं जेठ १० – आज मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका मेघगर्जन/चट्याङ र हावाहुरीसहित

भरतपुरको मेयरमा पुन: रेनु निर्वाचित, उपमेयरमा कांग्रेसका अधिकारी विजयी
काठमाडौं, जेठ १० । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

बालेनको फराकिलो अग्रता, सुनिताले कटाइन् ५० हजार मत
काठमाडौँ , जेठ १० । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् । १ लाख ४५ हजार ३ मत गनिसक्दा बालेनले ४९ हजार मत

हवाई भाडा बढ्यो, हेर्नुहोस् कहाँ जान कति लाग्छ ?
काठमाडौँ , जेठ १० । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक

आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुने
काठमाडौँ , जेठ १० । आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठमा अपराहन्न ४ बजे सरकारको निती तथा कार्यक्रम

७३४ पालिकाको मत परिणाम सार्वजनिक : कुन पार्टीले कति जिते ?
काठमाडौं , जेठ १० । देशभरका ७५३ पालिकामध्ये अहिलेसम्म ७३४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । २७५ नगरपालिका र ४५९ गाउँपालिका गरी ७३४ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौंमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित
काठमाडौं , जेठ ९ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली






