Jagaran News

चट्याङ लागेर एक महिलाको मृत्यु

काठमाडौं, जेठ ९ । उदयपुर जिल्लाको कटारी नगरपालिका-११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष

भरतपुरमा रेनु जितको नजिक, १० हजार बढी मतको अग्रता

काठमाडौं , जेठ ९ ।  भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्। उनले ४४ हजार

स्थानीय तह निर्वाचन: २६ पालिकाको परिणाम आउन बाँकी

काठमाडौं , जेठ ९ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका

७१५ स्थानीय तहको नतिजा आयो, कुन पार्टीले कति जिते ?

काठमाडौं। जेठ ८ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका

कोरोना अपडेट: थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, जेठ ८ ।  पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर उल्लेख्यरूपमा घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी, उपमेयरमा को ?

काठमाडौं, जेठ ८ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । साम्पाङ चार हजार सात सय ६२ मतको अन्तरले विजयी भएका हुन् । धरानमा

कोहलपुर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं,जेठ ८ । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ । मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले

ललितपुर महानगरका १९ वडाको परिणाम : ९ वडामा कांग्रेस र ६ वडामा एमाले विजयी, अरू कसले जिते ?

काठमाडौं , जेठ ८ ।   ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये हालसम्म १९ वटा वडाको मत गणनाको अन्तिम नतिजा आएको छ । नतिजा सार्वजनिक भएकामध्ये ९ वटा वडामा नेपाली कांग्रेसका उमेदवार

भरतपुरमा विद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, जेठ ८ । चितवनको भरतपुर महानगरपालका-१० मा विद्युत सट भई आगलागी हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेल सुवेदी रहेको

बलात्कारमा उजुरीको हदम्याद हटाउन महिला सांसदको माग

काठमाडौं, जेठ ८ ।  महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाका नेकपा (एमाले)की सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी

जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

काठमाडौं, जेठ ८ । जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६

हावाहुरीले १४० विद्युत् पोलमा क्षति, मर्मतमा पाँच दिन लाग्ने

काठमाडौं, जेठ ८ । चितवनमा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ ।