
स्थानीय तह चुनाव: आयोगले आज चुनाव चिह्न प्रदान गर्ने
काठमाडौं ,बैशाख १७ । निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारलाई आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका

फिल्डमा म्यादीः मधेस प्रदेशमा धेरै, काठमाडौंमा कम
काठमाडौं , बैशाख १७ । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं , बैशाख १७ । अहिले नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि

काठमाडौँको फोहर फेरि पनि सडकमै, किन हुन सकिरहेको छैन व्यवस्थापन ?
काठमाडौँ , बैशाख १६ । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनःरोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर

सर्वोच्चद्वारा राष्ट्र बैंकका गभर्नर अधिकारीको पक्षमा आदेश, अब निरन्तर काम गर्न पाउने
काठमाडौं , बैशाख १६ । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार गभर्नरको पक्षमा आदेश

अमेरिकाबाट चाँडै उच्चस्तरीय भ्रमणको तयारी हुँदैछ : परराष्ट्र मन्त्रालय
काठमाडौं, बैशाख १६ । परराष्ट्र मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट उच्चस्तरीय भ्रमणको गृहकार्य भइरहेको बताएको छ । सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपालमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला

शनिबार र आइतबार बिदा दिने निर्णयको पर्यटन व्यवसायीले गरे स्वागत
काठमाडौं, बैशाख १६ । पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक हस्तान्तरण
काठमाडौँ , बैशाख १६ । मेगा बैंकले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी

निर्वाचन आयोगले भन्यो- उम्मेदवारी फिर्ता गराउन डर, धम्की नदिनु
काठमाडौं , बैशाख १६ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज (शुक्रवार) विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक,

लोसपाको घोषणापत्र सार्वजनिक : सार्वजनिक सवारी निःशुल्क (पूर्णपाठ)
काठमाडौं बैशाख १६ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो

विमानको शौचालयमा लुकाएर दुई किलो बढी सुन तस्करी प्रयास, कर्मचारीसहित पाँच जना पक्राउ
काठमाडौं , बैशाख १६ । नेपाल प्रहरीले दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार विमानस्थलबाट भिमकुमार माबो र सुमन तामाङले बोकेको मनि पर्सभित्र टेपले बेरिएको

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ
काठमाडौं, बैशाख १६ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका(३ धारापानीका ३५ वर्षीय

