Jagaran News

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

काठमाडौं , जेठ १२ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन

परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको ओलीको आरोप

काठमाडौं , जेठ १२ । एमाले अध्यक्ष केपी ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा

काठमाडौंमा आजदेखि तीन दिन कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकामा आज (बिहीबार) बाट तीन दिन कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो । महानगरपालिकाले

७४९ पालिकाको नतिजा आयो, सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौँ , जेठ १२ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम

काठमाडौंको मतगणना अन्तिम चरणमा, मेयरमा बालेनको विजय निश्चित

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ । महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन्

पन्ध्रलाख जरिवाना तिर्न नसक्दा ८८ बर्षीय बृद्धलाई दश बर्ष कैद

काठमाडौँ , जेठ ११ ।   पन्ध्रलाख जरिवाना तिर्न नसक्दा अठासी बर्षीय वृद्ध सन्तबहादुर थापा दश बर्षको लागि तोकिएको कैद भोगीरहेका छन् । उच्च अदालत पाटनले कैद वापत ५ दिन थुनामा

  करोडका गाडी चढेर जनताको समस्या देखिँदैन, मोटरसाइकल चढेर नै सेवा गर्छु : धरानका मेयर साम्पाङ

काठमाडौं, जेठ ११ ।   स्वतन्त्रबाट धरानको प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ)ले उपमहानगरपालिकाको महँगो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र

चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको ओलीको निष्कर्ष

काठमाडौँ , जेठ ११ । यस पटकको स्थानीय तह निर्वाचनमा ठुला दलका नेताहरुले सोचे जस्तो परिणाम नआएको प्रतिक्रिया दिरहेका छन् । सोहिक्रममा एमालले पनि यस पटकको चुनावमा सोचे जस्तो परिणाम

उल्फ एयर मास्क अब नेपाली बजारमा

काठमाडौं, ११ जेष्ठ । कोरोना भाइरसको त्रास बिस्तारै कम हुदै गएको भए पनि पुर्ण रुपमा निर्मुल भने भैसकेको छैन । जुनसुकै बेला नयाँ भेरिएण्ट फैलिन सक्‍ने र महामारीको रुप लिन

सरकारले लगायो सार्वजनिक हितका २५ आवश्यक सेवामा हड्ताल गर्न रोक

काठमाडौँ, जेठ ११ । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित

७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकेका छौँ: मन्त्री रेग्मी

काठमाडौं, ११ जेष्ठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा   समाज कल्याण परिषदले ७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ । काठमान्डौमा

प्रतिनिधिसभा बैठक बिहीबार बस्दै , नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं, जेठ ११ । प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने भएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा