Jagaran News

स्थानीय तह निर्वाचनः देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन

काठमाडौं , बैशाख २६ । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ

गृह मन्त्रालयले भन्यो – निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही हुन्छ

काठमाडौं , बैशाख १७ । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरी केही क्रियाकलापहरु

फेरि पनि आफू नै वडा अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त छुः उम्मेदवार ढकाल ( अन्तर्वार्ता )

काठमाडौं, बैशाख २६ । स्थानीय तह निर्वाचनलाई लिएर विभिन्न पार्टीका उम्मेद्वारहरुले चुनाव प्रचार–प्रसारलाई तिव्र बनाइरहेका छन् । चुनाव आउन अब केहि दिन मात्र बाँकी छ । यसैबीच कामनपा २९ को

यो वडाको विकास गरेकाले म जित्नेमा ढुक्कछुः उम्मेद्वार श्रेष्ठ ( अन्तर्वार्ता )

काठमाडौं, बैशाख २६  । स्थानीय तहको निर्वाचन हुन अब चार दिन मात्र बाँकी छ । सबै राजनीतिक दल र उम्मेद्वारहरु यतिबेला चुनावी प्रचारमा व्यस्त रहेका छन् । शहर भन्दा गाउँघरमा

ओलीको आरोप- गठबन्धनका ५ बाँदरले मतपेटिका लुट्न सक्छन्

काठमाडौं, बैशाख २६ ।  एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान

नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौँ , बैशख २६ ।   साताको पहिलो दोस्रो दिन सोमबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ । यस अघि आइतबार १८ अंकले बढेको नेप्से आज पनि बढेको हो

एमाले विजयी भइसकेको छ, एउटा कर्मकाण्ड वैशाख ३० गते पुर्‍याउनुछ : ओली

काठमाडौं, बैशाख २६ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको विजयी भइसकेको बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा पार्टीको विजयी भइसकेको र

‘कांग्रेसबाट धोका हुनसक्छ, षड्यन्त्र भए स्वीकार्दैनौं’ : प्रचण्ड 

काठमाडौं, बैशाख २६ ।  सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाली आएर सत्ता गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् । उनले अझै गठबन्धन ‘क्लियर’ नभएको बताएका

विप्लवसँग असन्तुष्ट बास्तोलाले घोषणा गरे नेकपा बहुमत

काठमाडौं, बैशाख २६ ।  पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औंपचारिक रुपमा

निर्वाचन सुरक्षाका लागि मुगुमा एक हजार १६५ सुरक्षाकर्मी परिचालन

काठमाडौं, बैशाख २६ । हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको

२१ करोड ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

काठमाडौं , बैशाख २६ । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया शुरु गरेको हो । सिभिल स्टेटसको

पुनः नगर प्रमुख हुनेमा म ढुक्क छु: उम्मेदवार ढुंगाना

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरु चुनावी कार्यक्रम तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।चुनावको परिणामलाई आफ्नो पक्षमा पार्न सबै नेता तथा कार्यकर्ताहरु जोडतोडका साथ लागेको छन् ।