Jagaran News

आईपीएलमा मुम्मबई इन्डियन्सको पहिलो जित

काठमाडौं, बैशाख १८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो

आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं , बैशाख १८ । देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदे बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न

स्थानीय तह निर्वाचन : हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

काठमाडौँ , बैशाख १७ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला,

ईश्वर पोखरेलले प्रचण्डलाई भने– अब कांग्रेसमै प्रवेश गर्नुस्

काठमाडौं, बैशाख १७  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर

देशभर आठ हजारजनाले लिए उमेदवारी फिर्ता

काठमाडौं , बैशाख १७। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा करिब आठ हजार व्यक्तिले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख

विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने

काठमाडौं , बैशाख १७ । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी

देशभर १२ हजार ७८९ स्वतन्त्र उम्मेदवार, ४० प्रकारका चुनाव चिन्ह

काठमाडौं, बैशाख १७ ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिइरहेको जनाएको छ । देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् ।

पर्यटन क्षेत्रलाई गति दिन समितिका सरकारलाई १८ बुँदे सुझाव

काठमाडौं, बैशाख १७ । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई

निर्वाचनमा सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन

काठमाडौं, बैशाख १७ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न

उम्मेदवारले चुनाव चिन्ह पाए, कुन दलले के चिन्ह पाए ?

काठमाडौं , बैशाख १७ । निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी

गृहमन्त्रीको निर्देशन – म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू

काठमाडौं, बैशाख १७  । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह

स्थानीय निर्वाचन- सबैभन्दा बढी महिला उम्मेदवार उठाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं

काठमाडौं,  बैशाख १७  । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दर्ता गराएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ । देशका ७