Jagaran News

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं , बैशाख २८ -देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

काठमाडौं, बैशाख २९ । इन्डियन प्रिमियर लिग ( आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने

उपत्यकाका सबै केन्द्रमा पुग्यो निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पनि खटाइयो

काठमाडौँ , बैशाख २८ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । मतदाता परिचयपत्र, मतपेटिकालगायत निर्वाचनमा चाहिने ५८ प्रकारका सामग्रीसहित मतदान अधिकृतसहितका कर्मचारी उपत्यकाका तीनवटै जिल्लाका

भारतीय सैनिक विमान भैरहवामा, मोदीको भ्रमण तयारीका लागि आएको हो त ?

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै त्यसको पूर्वतयारी सुरु भएको छ। यसै क्रममा भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते

मतदान गर्न गाउँ जानेको लर्को , चुनावले गाउँ बोलायो

काठमाडौं, बैशाख २८ । स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । विभिन्न जिल्लाबाट उपत्यकामा बसोवास गर्दै आइरहेका मतदाता निर्वाचनमा भाग लिन जानेको संख्या बढिरहेको ट्राफिक

आजको मौसम : यी चार प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडौँ, बैशाख २८ ।  स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असरले देशका केही स्थानको मौसममा बदली हुने भएको छ । जसकारण दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही

स्थानीय तह निर्वाचन : मौन अवधि सुरु भइसकेको छ है , के–के गर्न पाइँदैन (पूर्ण विवरणसहित)

काठमाडौँ, बैशाख २८ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ ।

आजदेखि देशैभरका विद्यालय ६ दिन बिदा

काठमाडौं , बैशाख २८ । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन?

काठमाडौं, बैशाख २७ ।  आजराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने

पश्चिम सेती निर्माणका लागि मोदीसँग सम्झौता हुन सक्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, बैशाख २७ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम सेती परियोजनाको विषयमा सम्झौता हुन सक्ने बताएका छन् । आज (मंगलबार) गृह

श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा

काठमाडौं, बैशाख २७ । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले

भयरहीत वातावरणमा मतदान गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं , बैशाख २७ । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रूपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका