
खराब मौसमका कारण विमान दुर्घटना : उड्डयन प्राधिकरण
काठमाडौंजेठ १६ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको

२ वर्षभित्र सबै नागरिकलाई विद्युत्
काठमाडौं, जेठ १५ । सरकारले २ वर्षभित्र सबै नागरिकलाई विद्युत् सुविधा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले २ वर्षभित्र सबै नागरिकमा विद्युत् पुर्याउने बताएका हुन्। निर्माणाधीन आयोजनाहरु रसुवागढी, साञ्जेन,

शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको

घट्यो वृद्धा भत्ताको उमेरहद, अब ६८ वर्षमै !
काठमाडौं, जेठ १५ । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । अब सरकारले

सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
काठमाडौं , जेठ १५ । सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको

स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट, ५ ठाउँमा ट्रमा सेन्टर स्थापना हुने
काठमाडौं, जेठ १५ । सरकारले आगामी वर्ष ५ ठाउँमा ट्रामा सेन्टर स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनादर्न शर्माले बजेट मार्फत रुपन्देहीको सैनामैना, नवरपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम

वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने
काठमाडौं, जेठ १५ । सरकारले आउँदो आर्थिक वर्षमा युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यवसायीलाई सहज ऋणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै युवा उद्यमी

कक्षा १२ को परीक्षा सोमबारदेखि, तयारी पुरा
काठमाडौं, जेठ १५ । कक्षा १२ को परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य, औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट
काठमाडौं , जेठ १५ । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा

हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड, बजेटमा कृषि क्षेत्रलाई पहिलो पटक विशेष प्राथमिकता
काठमाडौं, जेठ १५ । सरकारले हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियामक र व्यवस्थापकमा विभाजन गरिनेछ।

अब किसानलाई पनि पेन्सन, छुट्याइयो एक अर्ब रुपैयाँ
काठमाडौं, जेठ १५ । सरकारले किसानको पेन्सनका लागि बजेट छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा १ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्। उनले यो रकममा हरेक

५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने, किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
काठमाडौं जेठ १५ । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम






