
स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग
काठमाडौं, बैशाख २९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी

मेसी बने विश्वकै धेरै कमाउने खेलाडी, रोनाल्डो तेस्रो स्थानमा
काठमाडौँ , बैशाख २९ । लियोनेल मेसी सबैभन्दा बढी कमाई गर्ने खेलाडी बनेका छन् । फोर्ब्सको पछिल्लो अपडेट अनुसार मेसीले लेब्रोन जेम्सलाई पछि पार्दै फोर्ब्सको सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा

काठमाडौँ महानगरको मेयरका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ , बैशाख २९ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएकी छन् । सत्ता गठबन्धनको

जेठ १ गतेबाट रात्रिकालीन उडान गर्दै बुद्ध एयर
काठमाडौं, बैशाख २९। बुद्ध एयरले आगामी जेठ १ गतेदेखि रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ। जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्ने बुद्ध एयरले जानकारी दिएको

आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकदेखि प्रचण्डसम्मलाई स्पष्टीकरण
काठमाडौं, बैशाख २९ । निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दैनिक विभिन्न व्यक्तिहरुलाई स्पष्टीकरण सोध्दै आएको छ । स्पष्टीकरण सोधिएकामा कार्यकर्तादेखि नेता र पत्रकारदेखि सञ्चार गृहसम्म रहेका छन्

विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?
काठमाडौँ , बैशाख २९ । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सार्वजनिक
काठमाडौं, बैशाख २९ । नेपाल र भारत दुवै देशले एकैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ जेठमा हुने नेपाल भ्रमण सार्वजनिक गरेका छन्। मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती सहरबाट लुम्बिनी आउनेछन्। मोदीको

भरतपुरको मत गणनास्थलमा फलामे बार, सुरक्षा व्यवस्था कडा, सिसी क्यामेरा पनि जोडिँदै
काठमाडौं, बैशाख २९ । यसपल्टको स्थानीय चुनावमा चर्चाको ‘इपी सेन्टर’ बनेको चितवन भरतपुरमा मतपत्र सुरक्षाका लागि कडा व्यवस्था मिलाइएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र

टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा लाग्यो आगो
काठमाडौं, बैशाख २९ । टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा आगो लागेको छ । यो खबर चीनको हो । तिब्बत एयरलाइन्सको एउटा जहाजमा बिहीबार आगो लागेको हो । दक्षिण पश्चिमी

कृषि व्यवसाय प्रबद्र्धन गर्न मेगा बैंक र आइडीई नेपाल बीच सम्झौता
काठमाडौँ , बैशाख २९ । मेगा बैंक नेपालले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित

चुनावको रौनक , सबै गाउँ गए , सुनसान बने काठमाडौँ उपत्यकाका सडक
काठमाडौँ , बैशाख २९ । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् ।यसका लागि उनीहरु मतदानको

छथर गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ
काठमाडौं, बैशाख २९ । तेह्रथुमको छथर गाउँपालिका- २ का वडा अध्यक्षका उम्मेदवारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको

