
मोदीको लुम्बिनी भ्रमणमा के–के छन् एजेन्डा , कोको आउँदै छन् ?
काठमाडौं, जेठ १ । प्रधानमन्त्री शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री भएपछि उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २ जेठमा बुद्ध जयन्तीको अवसरमा तेस्रोपटक भेटवार्ता गर्ने भएका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै
काठमाडौं, बैशाख १ । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन्। आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै
काठमाडौं, जेठ १ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्।

काठमाडौं महानगरमा बालेनको अग्रता : केशव र सिर्जनाको प्रतिस्पर्धा
काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । १५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै

१७ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस र एमाले ६/६ वटामा विजयी
काठमाडौं , जेठ १ । स्थानीय तह निर्वाचनको मत गणना चलिरहेका बेला देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आज (आइतबार) बिहानसम्मको नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाइ फायर
काठमाडौं, बैशाख ३१ । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ। मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा

स्थानीय चुनावः सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा
काठमाडौँ , बैशाख ३१। देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर,

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ।देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। देउवाको

ओलीको क्षेत्र दमकमा एमाले र राप्रपाबीच प्रतिस्पर्धा
काठमाडौं, बैशाख ३१ । एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र पर्ने दमक नगरपालिका मेयरकी प्रत्यासी गीताकुमारी पौडेल अधिकारी अगाडि देखिएकी छिन्। ३८० मत प्राप्त गरी गीताले गठबन्धनको साथ पाएका ३६८

यस्तो छ काठमाडौं महानगरको पछिल्लो मतपरिणाम
काठमाडौं, बैशाख ३१ । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। उनले ४०० मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत प्राप्त गरेकी

स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी, ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ
काठमाडौँ, बैशाख ३१ । स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं महानगरमा ३०० मत गन्दा बालेनको अग्रस्थान कायमै, समर्थकद्वारा नाराबाजी
काठमाडौं , बैशाख ३१ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम लिएका छन् । ३०० मत गणना हुँदा अहिलेसम्म बालेनले ९५ मत ल्याएका छन् । यस्तै, गठबन्धनका

