Jagaran News

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं, असार ४ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार

गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौं- प्रधानमन्त्री देउवा

काठमाडौं, असार ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि

मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद

काठमाडौं, असार ४ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औं जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ गते अमेरिका जाने

काठमाडौं, असार ४ । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि आज (शनिबार) लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा

आइपीएस र एसपीपी ओलीकै पालामा भित्रिएको चार घण्टाभित्र प्रमाणित भयोः प्रचण्ड

काठमाडौं, असार ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासेफिक स्ट्राटेजिक (आइपीएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको प्रमाणित भइसकेको

देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं , असार ३ ।  रसुवा, रुकुम (पूर्व), तेह्रथुम, नवलपरासी (पश्चिम) र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ

कोरोना अपडेटः थप ३४ जनामा संक्रमण पुष्टि

काठमाडौं , असार ३ । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४

सरकारलाई रावलले भने – एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

काठमाडौं, असार ३ ।  नेकपा एमालेका सांसद डा. भीम रावलले एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सांसद रावलले

एसपीपीबारे ओलीको प्रष्टीकरण- सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन

काठमाडौं, काठमाडौं, असार ३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि नेपाली सेनाले पत्र लेख्दा आफूलाई जानकारी नदिइएको दाबी गरेका छन्।

नेपाललाई विश्व बैंकको १७ अर्ब ३६ करोड सहयोग

काठमाडौँ, असार ३ ।   विश्व बैंकले नेपालमा ब्रोडब्याण्ड सेवा पहुँच विस्तार गर्न १७ अर्ब ३६ करोड रुपैयाँ बराबर (१४० मिलियन डलर) सहयोग रकम स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी

संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र, दियो यस्तो निर्देशन

काठमाडौँ, असार ३ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ। शुक्रबार परराष्ट्रमन्त्री डा।नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा,

शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : केपी ओली

काठमाडौं, असार ३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै