मेगा बैंकको नयाँ शाखा लाजिम्पाटमा

काठमाडौँ , असार २ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २ सय ८ औँ शाखा हो । योसँगै मेगा बैंकको काठमाडौँ उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्