Jagaran News

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच लगानीसम्बन्धी सम्झौता

काठमाडौं, चैत २२ । सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच मंगलबार महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट

चोभार सुख्खा बन्दरगाहले आयात निर्यातलाई थप सहज बनाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौँ, चैत २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताएका छन् । ‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न

थप २४ जनामा कोरोना संक्रमण पुष्टि ,५१ जना संक्रमणमुक्त

काठमाडौं, चैत २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा

उदयपुरमा बालिका मृत्यु प्रकरण : ट्युसन पढ्न बोलाएका साथीबाटै हत्या! दाजुबहिनी पक्राउ

काठमाडौं, चैत २२ ।  ट्युसन पढ्न घरबाट निस्किएकी एकजना एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली

काठमाडौं , चैत २२ । नेकपा ( एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्न लागेको आरोप लगाएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका

आज पनि सेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

काठमाडौँ- साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै परिसूचक राताम्मे भएको छ । मंगलबार नेप्से ४६ दशमलब ५६ अंकले घटेर २४५२ दशमलब ०६ बिन्दुमा आएर बजार बन्द

सञ्चालनमा आयो चोभार सुक्खा बन्दरगाह , प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं, चैत २२ । चोभारमा निर्मित सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । आज प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।गत साउनमै भौतिक संरचना सकिए पनि कर्मचारी, भन्सार,

निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न एमालेद्वारा अस्वीकार 

काठमाडौं, चैत २२ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

वस्तु आयातमा कडाइ गर्न अर्थमन्त्रीले गरे उच्चस्तरीय छलफल

काठमाडौं,चैत २२। अर्थमन्त्री जनार्दन शर्माले वस्तु आयातमा कडाइ गर्ने विषयमा उच्चस्तरीय छलफल गरेका छन् । चालू आर्थिक वर्षमा मुद्रा सञ्चिति निरन्तर घटिरहेको र वस्तु आयात निरन्तर बढिरहेको भन्दै मन्त्री शर्माले

राजेन्द्र लिङ्देन भन्छन्- कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं

काठमाडौं, चैत २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता नभएको बताएका छन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

काठमाडौं, चैत २२ ।    सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ । जलवायु

देशका करिब ७५ लाख बालबालिकालाई पहिलो पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं , चैच २२ । नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।