Jagaran News

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध गर्न नौं कम्युनिस्ट घटकको माग

काठमाडौं , असार १  । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौं वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द

एमालेको प्रश्न : देशलाई भू-राजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको हो ?

काठमाडौँ  , असार १  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई भू-राजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । आज (बुधबार) को

एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ, असार १ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाएका छन् । आज (बुधबार) को प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने

सर्पको टोकाइपछि झारफुक, समयमा उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु

काठमाडौं, जेठ ३१ । सर्पले टोक्दा अछाममा एक गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो। सोमबार राति

सुरुङ सुरक्षाको लागि बर्षामा मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्नुपर्‍यो : खानेपानी मन्त्री

काठमाडौं , जेठ ३१ । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि बर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट

बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन: अर्थमन्त्री शर्मा

काठमाडौं , जेठ ३१ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न

मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री देउवालाई सुझाव

काठमाडौं , जेठ ३१ । नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले

मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी

काठमाडौं, जेठ ३१ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन

दिदीलाई भेट्न आएका भाइको हत्या,  भिनाजुसहित पाँच जना पक्राउ

काठमाडौं, जेठ ३१ ।  पर्साको बहुदरमाई नगरपालिका-२ सीसीयाडी बैरियाटोलमा दिदीलाई भेट्न आएका भाइको हत्या भएको छ । पर्सा बहुदरमाई नगरपालिका-२ सीसीयाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या आरोपमा प्रहरीले

नेप्सेमा आज ३६ अंकको गिरावट

काठमाडौं, जेठ ३१ ।  परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम

गायक शेर बहादुर आर्चाय गाइनेको नयाँ गीत बजारमा आउने तयारीमा !

काठमाडौं, जेठ ३१ । लोक तथा दोहोरी गायक तथा संचारकर्मी शेर बहादुर आर्चाय गाइनेको नयाँ गीत केहि दिनमै बजारमा आउने भएको छ । अहिले उक्त गीतको बाँकी रहेको काम चलीरहेको

ब्याज अनुदानमै सकियो सरकारको १५ अर्ब ७३ करोड

काठमाडौँ , जेठ ३१ । व्यावसायिक कृषि, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार लगायत १० प्रकारका सहुलियत कर्जामा ब्याज अनुदान बापत सरकारले १५ अर्ब ७३ करोड रुपैयाँ खर्चिएको छ । यो