Jagaran News

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

काठमाडौं, असार १ ।  संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक

शेयर बजारको ओरालो यात्रा उस्तै, झन्डै २९ अङ्कले घट्यो आज

काठमाडौं, असार १ । शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ- राष्ट्रपति भण्डारी

काठमाडौँ, काठमाडौं, आसर १ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन् ।

उपत्यकामा चार स्याटेलाइट शहर बनाउने कुरा छलफल मात्र भएको हो : मन्त्री झाँक्री

काठमाडौँ , असार १ ।   शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा चार स्याटेलाइट शहर निर्माणको योजना तर्जुमा नगरिएको बताएकी छन् । उनले विगतमा स्याटेलाइट शहर निर्माण गर्ने भनेर कुरा भएको

स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङदेनको माग

काठमाडौं , असार १ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष

देउवालाई प्रचण्डको सुझाव : एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस्

काठमाडौं, असार १ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् ।

विवाहको न्यूनतम उमेर १८ वर्ष बनाइँदै

काठमाडौं, आसर १ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाउन कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन्। विवाहको न्यूनतम उमेर २० वर्ष

वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

काठमाडौं, असार १ । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्पmत बिभिन्न

एसपीपीबारे सरकारले भन्यो – अमेरिकी प्रस्ताव आएकै छैन, सरकारलाई बदनाम गराउन खोजियो

काठमाडौँ, आसर १ । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम ( एसपीपी) को सम्झौताका लागि नेपालले माग र अमेरिकाले प्रस्ताव दुबै नगरेको स्पष्ट पारेको छ । प्रतिनिधि सभाको बैठकमा बुधबार कानुन,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाडौं, असार १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक जना महिला पक्राउ परेकी छन्। आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका(७ बस्ने ३६ वर्षीया

प्रधानमन्त्री देउवाको जवाफ- एसपीपी सम्झौता हुँदैन, आठ वर्षअघिको प्रस्तावलाई लिएर अहिले विवाद झिकियो

काठमाडौं  , असार १– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारे आलोचना बढेपछि

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं , असार १  – भक्तपुर, ललितपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व) मा पाँच जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका–९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही