नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं, साउन २४ । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन्।

बैंकको सोमबार साँझ बसेको समितिको बैठकले रिक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो।

उनी सरकारको तर्फबाट बैंकमा सञ्चालक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्