
शैक्षिक योग्यता ढाँटेको भन्दै गभर्नरविरुद्ध वाइसिएलद्वारा अख्तियारमा उजुरी
काठमाडौं,असार ३० । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी दायर गरेको छ। आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल
काठमाडौँ , असार ३० । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल

एमालेले भन्यो – एम अधिकारी गभर्नर होइनन्
काठमाडौं , असार ३० । नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ । एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ५ लाख सहयोग
काठमाडौं, असार ३० । सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सो रकम बैंकका

उपसभामुखमा कांग्रेसकी पुष्पा र एमालेकी विद्याबीच भिडन्त हुने
काठमाडौ , असार ३० । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको

स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन छ : रामचन्द्र पौडेल
काठमाडौं, असार ३० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको

देशका विभिन्न स्थानमा चार जना मृत फेला
काठमाडौं, असार ३० । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार

एमालेबाट उपसभामुख उम्मेदवारमा विद्या भट्टराईको पनि उम्मेदवारी
काठमाडौं, असार ३० । नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी तय भएको छ। शुक्रबार हुने उपसभामुखको निर्वाचनमा एमालेले भट्टराईको नाम तय गरेको हो। उपसभामुखमा उम्मेदवारी दर्ता गराउने समय बिहान ११
उपसभामुखमा गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता
काठमाडौँ , असार ३० । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबारमा मनोनयन दर्ता गराएकी हुन् ।

वैज्ञानिक सोच भएका कम्युनिस्ट एक हुनैपर्छ : प्रचण्ड
काठमाडौं, असार ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्ति एक हुनुपर्नेमा जोड दिएका छन्। अल्टरनेटिभ फाउन्डेसनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी

गभर्नर एम अधिकारीले तत्काल राजीनामा दिनु पर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं , असार ३० । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (बिहीबार) को राष्ट्रियसभा बैठकमा उनले

हिमालयन र सिभिल बैंकले गरे मर्जर सम्झौता, सीईओ अशोक राणा रहने
काठमाडौं, असार २९ । हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने निश्चित भएको छ। दुई बैंकबीच बुधबार मर्जर सम्झौता भएको हो। आज भएको सम्झौतापत्र अनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको

