Jagaran News

३७ पालिकाको नतिजा सार्वजनिक : एमाले १५ र कांग्रेस ११ वटामा विजयी, कहाँ कुन पार्टीले जित्यो हेर्नुस्

काठमाण्डाै,  जेठ १– पालिका चुनावकाे नतिजा आउने क्रम चलिरहेकाे छ । अहिलेसम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली

मोदीले भोली लुम्बिीन आउँदै, भ्रमणमा आउनु अघिल्लो दिन के भने ?

काठमाडौं, जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् । ‘नेपालसँग

एमालेले भन्यो -निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली भयो

काठमाडौँ , जेठ १  । नेकपा एमालेले निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली भएको आरोप लगाएको छ । आइतवार एक प्रेस वक्तव्य जारी गर्दै एमालेले सत्ताधारी गठबन्धनले निर्वाचन जित्न योजनाबद्धरुपमा धाँधली गरेको

 ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक: १३ मा एमाले, ९ मा कांग्रेस विजयी, अहिलेसम्म कहाँ कसले जित्यो?

काठमाडौं, जेठ १ ।  हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा

पोखरा: तीन हजार मत गणना गर्दा धनराज ६१ मतले अगाडि

काठमाडौं, जेठ १ । पोखरा महानगरपालिकामा तीन हजार मतगणना भइसकेको छ । तीन हजार मतगणना हुँदा प्रमुख पदमा नेकपा ( एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले १,१२१ मत ल्याएर अग्रता कायम

रोल्पाका ३० वडाको नतिजा सार्वजनिक, कुन दलले कहाँ जिते ?

काठमाडौं, जेठ १ । रोल्पाको ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। रोल्पामा ७२ वडा छन्। ३० मध्ये २० वटा वडामा माओवादी केन्द्र, ५ वटा नेपाली कांग्रेस, ४ वटामा नेकपा

भरतपुरको विवाद मिल्यो, मतगणना पुनः सुरू

काठमाडौं, जेठ १ । मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि

बुटवलमा कांग्रेसको अग्रता, एमालेका भट्टराई हजार भन्दा बढी मतले पछाडि

काठमाडौं, जेठ १ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। मत गणनाको पछिल्लो विवरण अनुसार यहाँ प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा १ हजार

भरतपुरमा विवाद, मतगणना रोकियो

काठमाडौं,जेठ १ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर गरेपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको हो। सूर्य चिह्नमा लगाइएको स्वस्तिक

निर्वाचन आयोगले भन्यो– मतगणनामा अनावश्यक हुलहुज्जत र नाराबाजी नगर्नोस्

काठमाडौं , जेठ १ ।  निर्वाचन आयोगले मतगणनाकार्यमा विवाद नगरी तीव्रता दिन निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाको समयमा भएका सामान्य त्रुटिका विषयमा अनावश्यक विवाद गर्ने

फेरि थुप्रियो काठमाडौंमा फोहोर , कसैले दिएन ध्यान, सबै मत परिणामतिर केन्द्रित

काठमाडौं, जेठ १ । काठमाडौंमा फेरि फोहोर थुप्रिन थालेको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोकचोकमा फोहोरको

धनगढीमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं, जेठ १ । सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्। ३१५३ मतगणना हुँदा हमालले १ हजार ४७२ मत पाएका छन्। उनलाई गठबन्धनका तर्फबाट